
युएनए सम्मेलनमा टेनिस खेल पनि खेलाइने
युएनए सम्मेलनमा टेनिस खेल पनि खेलाइने भएको छ । आगामी मे २२ -२३ का दिन दुई दिनसम्म चल्ने युएनए सम्मेलनमा आयोजना हुने विभिन्न खेलकुदहरुको समय र स्थान सहित खेल तालिका सार्वजनिक गरिएको छ ।