United Nepalese Association Executive Committee 2020

The United Nepali Association, formed with the aim of helping Nepali youth living in the United States to establish themselves in the American mainstream, has expanded its new working committee. A new working committee has been formed under the chairmanship of Bhakta Bahadur Bhandari on August 30. The term of the working committee will be till 2020 and 2021.

डालसमा हुने युएनए सम्मेलन बारे पत्रकारहरुलाई जानकारी गराइयो

USANDNEPAL.COM – डालस, मार्च १० । अघिल्लो बर्ष अर्थात् २०१६ मा नेपालीहरुको एउटा संस्था जन्म्यो अमेरिकामा युनाइटेड नेपाली संघ अर्थात् युएनए। थुप्रै संस्थाहरुको बिचमा फेरी अर्को संस्था जन्मिदा त्यति ठुलो कुरा नभए पनि युएनएले भने अलि ठुलै ज्वारभाटा नेपाली समुदायमा ल्याउन सफल भयो। युबाहरुलाइ सहभागी गराउने र युबाहरुबाटै कार्यक्रम संचालन गर्ने फरक शैली युएनएले अपनायो। लस एञ्जलसमा सम्पन्न भएको पहिलो अधिबेशनले दोश्रो पुस्ताका नेपाली युबाहरुलाई समाजसंग एकीकृत गर्ने काममा एउटा नयाँ अभियानको शुरुवात गर्यो। सोहि जोश

Message of the Chairman…

United Nepalese Association (UNA) is a 501 (c) organization in registered in the State of Texas. The organization is founded for the purpose of integrating Nepalese origin youths to American mainstream politics.

Media Partners

Newsletter Subscribe